नियम ३७
रजिष्ट्रार सम्बन्धी व्यवस्था
प्रधान सेनापतिले सैनिक विशेष अदालतको रजिष्ट्रारको रूपमा काम गर्नको निमित्त प्रथम श्रेणीको प्राड अधिकृतलाई तोक्नेछ ।